विश्व

World

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट

दुई सय वर्षको इतिहास बोकेको ब्राजिलको राष्ट्रिय संग्रहालयमा अगलागी हुँदा दुई करोड वटा वस्तु नष्ट भएका छन् । ब्राजिलको राजधानी रि दि जेनेरियोस्थित संग्रहालयमा आइतबार राति आगलागी भएको हाे ।

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट
भाद्र १७, २०७५

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

संयुक्तराज्य अमेरिकाको क्षेत्रीय रणनीति कार्यान्वयनमा पाकिस्तानले 'निर्णायक भूमिका निर्वाह नगरेको' आरोप लगाउँदै करिब ३० करोड अमेरिकी डलर (करिब रु. ३१ अर्ब) सहायता रोक्का गर्ने निर्णय गरेको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले जनाएको छ । 

पाकिस्तानका लागि अमेरिकाले रोक्यो ३० करोड डलर

दिल्लीमा पुतली राजमार्ग

बगैंचा वा पार्कमा हिँडदा छेवैबाट हूलका हूल रंगीन र आकर्षक पुतलीको ओहोरदोहोर । पैदल यात्रुका लागि फुटपाथ भएजस्तै पुतलीलाई निर्बाध ओहोरदोहोर गर्न बेग्लै ‘बटरफ्लाई करिडोर’ अर्थात् पुतली मार्ग ।

दिल्लीमा पुतली राजमार्ग
भाद्र १६, २०७५

ट्रम्प फेरि सञ्चारमाध्यमप्रति रुष्ट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सञ्चारमाध्यप्रति फेरि रुष्ट भएका छन् । उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे सञ्चारकर्मीको उपस्थितिमा भएका अनौपचारिक प्रतिक्रिया बाहिर ल्याएको भनी उनी रुष्ट भएका हुन् । 

ट्रम्प फेरि सञ्चारमाध्यमप्रति रुष्ट
भाद्र १५, २०७५

कारमाथि अमेरिकी करवृद्धि अस्वीकार्य 

युरोपेली आयोगका प्रमुख जाँ–क्लाउड यान्करले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका निर्यात हुने विदेशी कारमा गर्नलागेको करवृद्धि स्वीकार्य नहुने बताएका छन् । उनले ट्रम्पको घोषणा कार्यान्वयन गरिए युरोपेली संघ (ईयू) ले पनि करवृद्धि गर्ने शुक्रबार चेतावनी दिएका छन् । 

कारमाथि अमेरिकी करवृद्धि अस्वीकार्य 

कोरियाली परमाणु नि:शस्त्रीकरण : ‘चीनका कारण प्रगति भएन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका कारण कोरियाली द्वीपमा परमाणु हतियार नि:शस्त्रीकरणमा कुनै प्रगति नभएको आरोप लगाएका छन् । साथै ट्रम्पले उत्तर कोरियालाई चिढाउने आफ्नो कुनै नीति नरहेको पनि प्रस्ट पारेका छन् ।

कोरियाली परमाणु नि:शस्त्रीकरण : ‘चीनका कारण प्रगति भएन’