२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९
विश्व

World

जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । 

जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास
भाद्र १९, २०७५

अमेरिकी सैनिक मारिए

पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआबद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

अमेरिकी सैनिक मारिए

अस्ट्रेलियामा अर्को ठूलो बैंकलाई ३ अर्ब जरिवाना

यहाँको बैंक वेस्ट प्याकलाई नियमन निकाय अस्ट्रेलियन सेक्युरिटीज एण्ड इन्भेस्टमेन्ट कमिसन (एसिक) ले ३५ मिलियन डलर (करिब २ अर्ब ८० करोड रुपैयाँ) जरिवाना तोकेको छ । उक्त बैंक अस्ट्रेलियाको ठूलोमध्येमा पर्छ ।

अस्ट्रेलियामा अर्को ठूलो बैंकलाई ३ अर्ब जरिवाना

‘अफ्रिकामा लगानीको राजनीतिक स्वार्थ छैन’

चिनियाँ राष्ट्रपति सी चिनफिङले अफ्रिकी महादेशमा आफ्नो देशले गर्दै आएको लगानीको कुनै ‘राजनीतिक स्वार्थ नरहेको’ दाबी गरेका छन् ।

‘अफ्रिकामा लगानीको राजनीतिक स्वार्थ छैन’
भाद्र १८, २०७५

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट

दुई सय वर्षको इतिहास बोकेको ब्राजिलको राष्ट्रिय संग्रहालयमा अगलागी हुँदा दुई करोड वटा वस्तु नष्ट भएका छन् । ब्राजिलको राजधानी रि दि जेनेरियोस्थित संग्रहालयमा आइतबार राति आगलागी भएको हाे ।

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट