विश्व
भाद्र २०, २०७५

जापानमा आँधीबाट ९ को मृत्यु, अमेरिकामा पनि आँधीको त्रास

पच्चीस वर्ष यताकै सबैभन्दा ठूलो मानिएको सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् । यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन् । 

भाद्र १९, २०७५
ADVERTISEMENT

अमेरिकी सैनिक मारिए

पूर्वी अफगानिस्तानमा सोमबार अमेरिकाआबद्ध नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको संयुक्त गठबन्धन सेनाले मङ्गलबार जानकारी दिएको छ ।

अस्ट्रेलियामा अर्को ठूलो बैंकलाई ३ अर्ब जरिवाना

यहाँको बैंक वेस्ट प्याकलाई नियमन निकाय अस्ट्रेलियन सेक्युरिटीज एण्ड इन्भेस्टमेन्ट कमिसन (एसिक) ले ३५ मिलियन डलर (करिब २ अर्ब ८० करोड रुपैयाँ) जरिवाना तोकेको छ । उक्त बैंक अस्ट्रेलियाको ठूलोमध्येमा पर्छ ।

‘अफ्रिकामा लगानीको राजनीतिक स्वार्थ छैन’

चिनियाँ राष्ट्रपति सी चिनफिङले अफ्रिकी महादेशमा आफ्नो देशले गर्दै आएको लगानीको कुनै ‘राजनीतिक स्वार्थ नरहेको’ दाबी गरेका छन् ।

भाद्र १८, २०७५

पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ ।

ब्राजिलको २ सय वर्ष पुरानाे स‌ंग्रहालयमा अागलागी, २ करोड वस्तु नष्ट

दुई सय वर्षको इतिहास बोकेको ब्राजिलको राष्ट्रिय संग्रहालयमा अगलागी हुँदा दुई करोड वटा वस्तु नष्ट भएका छन् । ब्राजिलको राजधानी रि दि जेनेरियोस्थित संग्रहालयमा आइतबार राति आगलागी भएको हाे ।