१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६
विश्व

World

स्विडेन आमनिर्वाचन : सरकार गठनबारे अन्योल

स्विडेनमा आइतबार भएको आमनिर्वाचनमा दुई राजनीतिक समूहले करिब बराबर मत हासिल गरेका छन् । तेस्रो स्थानमा रहेको आप्रवासन विरोधी दल स्विडेन डिमोक्रयाट्सले विगतको भन्दा ५ प्रतिशत बढी मत ल्याएको छ ।

स्विडेन आमनिर्वाचन : सरकार गठनबारे अन्योल
भाद्र २५, २०७५

ब्रेक्जिटपछिको सुरक्षाका लागि सेना

बेलायत बिना कुनै सम्झौता युरोपेली संघ (ईयू) बाट बाहिरिए ‘नागरिक अशान्ति’ (दंगाफसाद आदि) हुन सक्ने र त्यस्तो अवस्थामा प्रहरीले आवश्यक परे सेनाको मद्दत माग्न सक्ने योजना बनाएको एउटा दस्ताबेजमा दाबी गरिएको छ ।

ब्रेक्जिटपछिको सुरक्षाका लागि सेना

पाकिस्तानका राष्ट्रपति अल्भीले लिए शपथ

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति अरिफुर रेहमान अल्भीले शपथ लिएका छन् । पाकिस्तानका प्रधानन्यायाधीश मियान सकिब निसारले आइतबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको एक समारोहबीच उनलाई शपथ गराएका हुन् ।

पाकिस्तानका राष्ट्रपति अल्भीले लिए शपथ
भाद्र २४, २०७५

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

इजिप्टमा ७०० लाई सजाय

इजिप्टमा सन् २०१३ मा भएको मुस्लिम ब्रदरहुड आन्दोलनका क्रममा भएका हिंसामा जिम्मेवार ठहर गर्दै ७ सय भन्दा बढी मानिसलाई सजाय सुनाइएको छ । सजाय सुनाइएकामध्ये कपितय प्रभावशाली मुस्लिम नेताहरू छन् ।

इजिप्टमा ७०० लाई सजाय

रुसद्वारा सिरियाको इडलिबमा आक्रमण

रुसी युद्धक विमानले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिबमा आक्रमण गरेका छन् । मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इडलिबको दक्षिण–पश्चिमी क्षेत्रमा आक्रमण गरिएको जनाएको छ ।

रुसद्वारा सिरियाको इडलिबमा आक्रमण
भाद्र २३, २०७५

सिरिया द्वन्द्व: ‘इडलिबमा आक्रमण रोकिन्न’

इरानी राष्ट्रपति हसन रौहानीले सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडलिबमा ‘आतंककारीमाथि भइरहेको आक्रमण’ नरोकिने जनाएका छन् ।

सिरिया द्वन्द्व: ‘इडलिबमा आक्रमण रोकिन्न’