विश्व

World

अफगानिस्तानमा आत्मघाती आक्रमणमा ६८ मारिए 

अफगानिस्तानमा प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ पुगेको अफगान अधिकारीले बताएका छन् ।

अफगानिस्तानमा आत्मघाती आक्रमणमा ६८ मारिए 

पत्नी शोकमा परेका नवाज शरिफ केही दिन जेलमुक्त

भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ ।

पत्नी शोकमा परेका नवाज शरिफ केही दिन जेलमुक्त

रूसको शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास

रूसले शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास मंगलबार सुरु गरेको छ । अभ्यासमा करिब ३ लाख सुरक्षाकर्मी संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रूसको शीतयुद्धपछिकै ठूलो सैन्य अभ्यास
भाद्र २६, २०७५

स्विडेन आमनिर्वाचन : सरकार गठनबारे अन्योल

स्विडेनमा आइतबार भएको आमनिर्वाचनमा दुई राजनीतिक समूहले करिब बराबर मत हासिल गरेका छन् । तेस्रो स्थानमा रहेको आप्रवासन विरोधी दल स्विडेन डिमोक्रयाट्सले विगतको भन्दा ५ प्रतिशत बढी मत ल्याएको छ ।

स्विडेन आमनिर्वाचन : सरकार गठनबारे अन्योल
भाद्र २५, २०७५

ब्रेक्जिटपछिको सुरक्षाका लागि सेना

बेलायत बिना कुनै सम्झौता युरोपेली संघ (ईयू) बाट बाहिरिए ‘नागरिक अशान्ति’ (दंगाफसाद आदि) हुन सक्ने र त्यस्तो अवस्थामा प्रहरीले आवश्यक परे सेनाको मद्दत माग्न सक्ने योजना बनाएको एउटा दस्ताबेजमा दाबी गरिएको छ ।

ब्रेक्जिटपछिको सुरक्षाका लागि सेना

पाकिस्तानका राष्ट्रपति अल्भीले लिए शपथ

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति अरिफुर रेहमान अल्भीले शपथ लिएका छन् । पाकिस्तानका प्रधानन्यायाधीश मियान सकिब निसारले आइतबार राष्ट्रपति कार्यालयमा आयोजना गरिएको एक समारोहबीच उनलाई शपथ गराएका हुन् ।

पाकिस्तानका राष्ट्रपति अल्भीले लिए शपथ
भाद्र २४, २०७५

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोपसहित हजारौं सैनिकले मार्चपास गरेका छन् ।

उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइएन

इजिप्टमा ७०० लाई सजाय

इजिप्टमा सन् २०१३ मा भएको मुस्लिम ब्रदरहुड आन्दोलनका क्रममा भएका हिंसामा जिम्मेवार ठहर गर्दै ७ सय भन्दा बढी मानिसलाई सजाय सुनाइएको छ । सजाय सुनाइएकामध्ये कपितय प्रभावशाली मुस्लिम नेताहरू छन् ।

इजिप्टमा ७०० लाई सजाय

रुसद्वारा सिरियाको इडलिबमा आक्रमण

रुसी युद्धक विमानले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिबमा आक्रमण गरेका छन् । मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इडलिबको दक्षिण–पश्चिमी क्षेत्रमा आक्रमण गरिएको जनाएको छ ।

रुसद्वारा सिरियाको इडलिबमा आक्रमण