१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ब्राजिलियन क्लबमा आगलागी, १० खेलाडीको मृत्यु 

एएफपी

रियो दि जेनेरियो — ब्राजिलको फ्लामेङ्गो फुटबल क्लबमा शुक्रवार आगलागी हुँदा १० जना  खेलाडीहरूको मृत्यु भएको छ । क्लबको कार्यालयमा शुक्रवार आगलागी भएपछि उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

ब्राजिलियन क्लबमा आगलागी, १० खेलाडीको मृत्यु 

मृत्यु हुनेहरूमा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टिभी ग्लोबोले जनाएको छ ।


रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो ।

प्रकाशित : माघ २६, २०७५ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?