कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली काण्डमा १० को मृत्यु

एजेन्सी

साओ पाउलो — ब्राजिलको साओ पाउलोस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा १० को मृत्यु भएको छ । घटनामा अन्य केही घाइते छन् । 

अधिकारीका अनुसार मारिनेमा ७ विद्यार्थी रहेका छन् । एक जना महिला र दुई बन्दुकधारीको समेत ज्यान गएको हो । घटनामा घाइते १७ को विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीले जनाएका छन् ।

प्रकाशित : चैत्र १, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?