कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यापुटोभा बनिन् स्लोभाकियाको प्रथम महिला राष्ट्रपति

बीबीसी

काठमाडौँ — भ्रष्टचार विरोधी अभियान्ता जुजाना क्यापुटोभा स्लोभाकियाको पहिलो महिला राष्ट्रपति बनेकी छन् । क्यापुटोभाले सत्तारुढ दलका उम्मेदवार मारोस सेफकोभिकलाई हराउँदै चुनाव जितेकी हुन् । 

क्यापुटोभा बनिन् स्लोभाकियाको प्रथम महिला राष्ट्रपति

कुनै राजनीतिक अनुभव बिना नै चुनावी मैदानमा उत्रिएकी क्यापुटोभाले ५८ प्रतिशत मत ल्याइन् भने उनका प्रतिस्पर्धी सेफकोभिकले ४२ प्रतिशत मत ल्याएका थिए ।


४५ वर्षीया क्यापुटोभा पेशाले वकिल हुन् । उनका दुई सन्तान छन् । उनी लिबेरल प्रगेसिभ स्लोभाकिया पार्टीका सदस्य पनि हुन् ।

प्रकाशित : चैत्र १७, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?