गणेश रसिक

कोसीछेउ उभेको जोर सिमल

मञ्जुल–गीत र रामेश–संगीतको त्यो समयलाई फर्केर हेर्दा आधा शताब्दीभन्दा लामो अन्तराल छाएको देखिन्छ । आज इतिहास भइसकेको त्यो कालखण्डका जीवित साक्षीमध्ये अझै केही छँदैछौं । धेरैपछि ती साक्षीहरूको फड्के किनारामा आफूलाई पनि उभ्याउन मन लागेको छ ।

एक रात थियो...

धेरै नेपाली स्रोताका मन–मस्तिष्कमा गढेको एउटा गीत छ, ‘एक रात थियो, भर्खरकै थियो ऊसँग मेरो प्रीत...।’ तर, यो र योजस्ता दर्जनौं गीत–संगीतका रचयिता गायक जितेन्द्र बर्देवा भने आज गुमनाम, बेखबरझैं छन् । गायक बर्देवा पुराना गीतका फर्माइसमा मात्रै सुनिन्छन् घरीघरी, ‘ऊ मेरै थिई, म उसकै थिएँ, त्यो संसार नै अर्कै थियो...।’

रहिनन् ‘घरबेटी नानी’

यो २०२३/२४ सालतिरको कुरा हो । म आफू राल्फा समूहमा छँदै राष्ट्रिय नाचघरसँग जोडिएको हुँ । त्यसबेलै गोपाल योञ्जन र अम्बर गुरुङ नाइटहहरू भएका हुन् । योञ्जन नाइट छँदा म राल्फामा थिएँ, गुरुङ नाइटमा लेकाली गैसकेको थिएँ ।

गणेश रसिकका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।