माधव घिमिरे र विनोद भण्डारी

सुन तस्करी र हत्या मुद्दा : २८ जना थुनामा, दुई रिहा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङले २८ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न मंगलबार आदेश दिएको छ । प्रहरी नियन्त्रणमा रहेका ३० मध्ये एक जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका छन् ।

मोरङमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर हत्या

‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको हो । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो ।

माधव घिमिरे र विनोद भण्डारीका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।