सुबास हुमागार्इं

एभीएल भलिबल: चितवन टाइग्रेस च्याम्पियन

नेपाली महिला भलिबलमा एकल वर्चस्व जमाएको नेपाल एपीएफ क्लबलाई एकपक्षीय फाइनलमा पराजित गर्दै चितवन टाइग्रेसले आधीआवादी महिला भलिबल लिग (एभीएल) को उपाधि जितेको छ ।

फुटबललाई अर्को जापानी सहयोग

नेपाली फुटबलको विकासमा विगत केही वर्षयता जापानी सहयोग कोसेढुंगा साबित हुँदै आएको छ । दुई वर्षअघि एन्फाको टेक्निकल डाइरेक्टर चियाकी ताकेदाको नियुक्तिबाट सुरु भएको जापानसँग नेपालको सहकार्यले बुधबार नयाँ आयाम लिएको छ । जापानी राजदूतावासले एन्फा मुख्यालयको स्तरोन्नतिका लागि ७४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

राम्रो सुरुआतको आस

नेपाल र बंगलादेश एसीसी यू–१९ एसिया कपमा शनिबार आफ्नो पहिलो खेल खेल्दै छन् । दुवै टोलीले राम्रोसँग बुझेका छन् यो ‘गर वा मर’ को खेल हो । किनभने जित्ने टोली सेमिफाइनलतर्फ अग्रसर हुन्छ र हार्ने बाहिरिन सक्छ ।

नेपाली टिमको संरचना फेरिँदै

सुरुआती तीन खेलमा २ हार र १ बराबरी । एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत समूह ‘एफ’ मा रहेको नेपाल अहिले एक अंक बोकेर तालिकाको पुछारमा छ । नेपालले हालसम्मका तीनै खेलमा ४–४–२ को संरचना अपनाएको थियो ।

सुबास हुमागार्इंका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।