देवनारायण साह

जुट मिलको उत्पादन फागुनदेखि

विराटनगर जुट मिल्सले आगामी फागुनदेखि उत्पादन निकाल्ने भएको छ । बन्द रहेको मिल डेढ महिनाअघि सञ्चालनमा आए पनि बोराको उत्पादन गर्न अझै दुई महिना लाग्ने प्राविधिकले जनाएका हुन् । 

म पार्टी नेतृत्व लिन परिपक्व छु : शेखर काेइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी महाधिवेशनमा आफूले पार्टी नेतृत्वको लागि दाबी गर्ने बताएका छन् । प्रेस यूनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. कोइरालाले सो दाबी गरेका हुन् ।

६ लेन सडक निर्माण सुस्त

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारण सास्ती व्यहोर्नुपरेको छ ।

रोग निवारण योजना बन्दै

गत आर्थिक वर्षमा १ हजार २ सय ३५ क्षयरोगी पत्ता लगाएर उपचार गराइरहेका छन् । ९ सय ६५ बिरामी स्वास्थ्यकर्मीले खोजी गरिरहेका छन् । जिल्लास्थित १७ वटै स्थानीय तहले क्षय र कुष्ठरोग निवारण अभियान सञ्चालनका लागि योजना बनाउन थालेको छ ।

देवनारायण साहका लेखहरु :

चेतना संरक्षणद्वारा पाँच विधामा पुरस्कार घोषणा

विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठान नेपालले पुरस्कारको घोषणा गरेको छ । साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र ललितकला विधामा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले यस वर्ष पुरस्कृत हुने व्यक्तिहरुको नाम सार्वजनिक गरेको हो । 

अपांगलाई आत्मनिर्भर बनाउँदै आँखा अस्पताल

एकातिर गरिबी, अर्कोतिर छोराछोरी दृष्टिविहीन जन्मेको पीडा । जोसुकैलाई सह्य हुँदैन । यस्तै पीडा भोग्नुपर्‍यो, रतुवामाई ३ का अमरलाल हरिजनले । सुकुम्बासी परिवारका अमरलालका जेठो छोरा कमल दृष्टिविहीनका साथै कान पनि नसुन्ने, माहिलो मेजर र कान्छी छोरी सोबिता दृष्टिविहीन छन् ।

महानगरमा आधुनिक बस टर्मिनल बन्दै

जनप्रतिनिधि आएपछि विराटनगर महानगरपालिकास्थित बस टर्मिनल निर्माणले गति लिएको छ । नयाँ वर्षमा निर्माण पूरा गरेर महानगरलाई हस्तान्तरण गर्ने गरी निर्माण कम्पनीले तीव्र रूपमा काम अघि बढाइरहेको छ ।

पर्यटक आकर्षित गर्दै चिमडी बर्जुताल

सुनसरीको बर्जु गाउँपालिका ६ स्थित ‘चिमडी बर्जु ताल’ पर्यटकीय गन्तव्य बन्दै गएको छ । पौराणिक, धार्मिक र ऐतिहासिक महत्त्वका साथै जैविक विविधतायुक्त तालको संरक्षण र विकासमा स्थानीय जुटेपछि पर्यटक दैनिक बढ्न थालेका छन् ।

देउवाले पार्टीको बैठक नबोलाए हस्ताक्षर अभियान सुरु गर्ने शेखरको भनाई

कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति बैठक तत्काल बोलाएर राष्ट्रियसभा गठनको विषयका साथै चुनावी समिक्षा गर्नुपर्ने बताएका छन् ।