गणेश राई

थुलुङ गीत गाउँदै १६ साथी

सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा कक्षा २ देखि ६ सम्म पढ्दै गरेका १६ साथी भर्खरै राजधानी काठमाडौं आएका छन् । साथीहरू हुन्– पुजना, युगन्ता, प्रवीना, गान्धीदेवी, दुर्गा, प्रीति, विनुकला, प्रशन राई ।

आर्थिक संकटमा त्रिवि शिक्षाशास्त्र विभाग

त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभाग आर्थिक संकटबाट गुज्रिरहेको कर्मचारीले बताएका छन् । विद्यार्थी संख्या आधाभन्दा बढी घटदै जानु र आंशिक शिक्षक तथा कर्मचारी थपिएपछि विभाग आर्थिक संकटमा परेको हो ।

ह्रस्व–दीर्घ सिकौं बरिलै...

नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपालका १ सय २५ जातजातिको सम्पर्क भाषा र सरकारी कामकाजको भाषा पनि यही हो । यो देवनागरी लिपिमा लेखिन्छ । व्याकरणअनुसार नेपालीमा ह्रस्व र दीर्घ लेख्ने नियम छन् ।

खोसियो विद्यार्थीकाे खाजा

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषद्ले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् ।

फैलिदो लिम्बू जातीय साहित्य

‘हामीसँग राज्यशक्ति छैन तर गौरवपूर्ण इतिहास छ’ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला भन्छन्, ‘इतिहासले हामीलाई स्वाभिमानी, शक्तिशाली जातिका रुपमा परिभाषित गरेको छ । लिखित इतिहास कम र अलिखित इतिहास धेरै छ । आदिवासीय इतिहास हामी आफैंले खोज्यौं ।'

गणेश राईका लेखहरु :

अपांगता भएकाले सुविधा पाएनन्

ऐन संशोधन नहुँदा अपांगता भएका थुप्रै व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित छन् । परिचयपत्र हुनेले पनि तोकिएको सेवा सुविधा पाएका छैनन् । सरकारले ‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४’ ल्याएको थियो ।

त्रिविमा नेपालभाषा पढ्ने बढे

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । यतिखेर नेपालभाषा स्नातकोत्तर तहमा २२ जना विद्यार्थी पढ्दैछन् भने सातजनाले विद्यावारिधी शोध गर्दैछन् ।

स्वदेशमै अब्बल

विद्यालय तह (कक्षा १२) पार गरेपछि उच्च शिक्षाको स्वागतद्वार नै स्नातक तह हो । यहींबाट विश्वविद्यालय शिक्षाको आरम्भ हुन्छ । विश्वविद्यालयको प्रमुख उद्देश्य भनेको शिक्षकले अध्यापनबाट विद्यार्थीमा ज्ञानको विस्तार गर्ने हो । अनुसन्धानबाट ज्ञानको सिर्जना गर्ने, शारीरिक, मानसिक, नवीन सोचको विकास गर्ने हो ।

सांकेतिक भाषा सिक्न राजधानी

गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

सांकेतिक भाषा सिक्न राजधानी

गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’