बुद्धिनारायण श्रेष्ठ

कालापानीमा कान्तिपुर 

नारायण वाग्लेले दार्चुलाको कालापानी पुगेर स्थलगत रिपोर्टिङ गरेपछि तथ्य उजागर भयो । २०५३ असोज २९, ३० तथा कात्तिक १ को कान्तिपुरमा प्रकाशित ‘कालापानीमा भारतीय प्रहरी शिविर : भारतद्वारा महाकालीको कृत्रिम मुहान निर्माण’, ‘कालापानी अतिक्रमण : नेपाल–भारत–चीन त्रिदेशीय सीमाविन्दु नै विवाद’, ‘कालापानीबाट भारतीय सेना हटाउन एमालेद्वारा प्रधानमन्त्रीलाई दबाब’ जस्ता समाचार विश्लेषण, सम्प्रेषण भएपछि नेपाली आमजनता सुसूचित हुन थाले । 

वीरगन्जको विवाद

वीरगन्ज महानगरपालिका–१ स्थित छपकैया क्षेत्रमा नेपाल–भारत सीमा फिल्ड सर्भे टोलीले नयाँ सीमा–खम्बा निर्माण गर्दै रहेको अवस्थामा पुस २२ गते नेपालको जमिन भारततर्फ पारियो भनी हल्लाखल्ला मच्चियो । स्थानीय वासिन्दाका अनुसार नेपाली भूमिमा ल्याएर ३९२/४ नं. को सीमा–खम्बा निर्माण गरियो ।

प्रदेशको राजधानी कहाँ ?

निर्वाचन मतदान सम्पन्न भएपछि प्रतिनिधिसभा तथा समानुपातिक उम्मेदवारको मतगणना केही अघि सकिए पनि प्रदेशसभाको समानुपातिकतर्फको परिणाम हालै प्रकाशित भएको छ । प्रदेशसभामा प्रतिस्पर्धा गरेका ५३ वटा राजनीतिक दलमध्ये कुन दलले कति सिट पाउन योग्य मानिन्छन् भनी तोक्ने कार्य भइरहेको छ ।

निर्वाचन सुरक्षा परिणाम

मंसिर २१ र १० गते मतदानको दिनभन्दा निकै समयअघि नेपाल निर्वाचनमय भएदेखि सुरक्षा निकाय परिचालन गरिएको थियो । तीन घेरा भएको सुरक्षा संयन्त्रको मध्यभागमा ७२ हजार नेपाल प्रहरी र ९८ हजार म्यादी प्रहरी परिचालित थिए भने त्यसको बाहिरी घेरामा ४० हजार सशस्त्र प्रहरीबल र त्यसभन्दा पनि बाहिरको अन्तिम घेरामा ६० हजार नेपाली सेनाले परिक्रमण गस्ती गर्ने व्यवस्था गरिएको थियो ।

ईपीजी बैठक र सीमा व्यवस्थापन

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पाँचांै बैठक हालै काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा सीमा व्यवस्थापन, १९५० को सन्धि, सीमामा बनाइएका संरचना, सीमास्तम्भ, दसगजा क्षेत्र, डुबान, आप्रवासनबारे छलफल भएको थियो ।

बुद्धिनारायण श्रेष्ठका लेखहरु :

सगरमाथा नाप्ने मौका

नेपाल सरकार नापी विभागलाई उद्धृत गर्दै देश–विदेशका सञ्चार माध्यममा प्रशारित समाचार अनुसार सर्वाेच्च हिमचुचुरो सगरमाथा मापन नेपाल आफैले अर्काे शरद ऋतुमा गर्ने भएको छ । राष्ट्रिय गर्वका निम्ति यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।

भारत–चीनको स्थगित तनाव

भुटान–चीन सीमा दोक्लमलाई लिएर भारत र चीनबीच सैन्य तनाव भएको थियो । तर हालै त्यहाँबाट भारतले आफ्नो सेना फिर्ता गर्ने र चीनले सडक निर्माण कार्य स्थगन गर्ने भएपछि तत्काललाई द्वन्द्वको त्रास हटेको छ ।

चीन–भारत सीमामा बल्झिएको समस्या

नाथुला सीमाको चिनियाँ क्षेत्रमा चीनले सडक निर्माण गर्दा यो भारतीय भू–भाग पर्छ भनी भारतले निर्माण अवरुद्ध गर्‍यो । यसको बदलामा भारततर्फ बनाइएका दुइटा अस्थायी बङ्कर चीनले ध्वस्त बनायो ।

चीन–भारत सीमामा बल्झिएको समस्या

नाथुला सीमाको चिनियाँ क्षेत्रमा चीनले सडक निर्माण गर्दा यो भारतीय भू–भाग पर्छ भनी भारतले निर्माण अवरुद्ध गर्‍यो । यसको बदलामा भारततर्फ बनाइएका दुइटा अस्थायी बङ्कर चीनले ध्वस्त बनायो । यसबाट दुवैतर्फका सीमा सुरक्षाबल चीन र भारतको सीमा छुट्टिने र भेटिने भञ्ज्याङमा सजग र सतर्क रही जुनसुकै बेला जे पनि हुनसक्ने अवस्थाको सिर्जना हुनपुग्यो ।

ओबरमा हस्ताक्षरको अर्थ

चीनले सन् २०१३ मा परिकल्पना गरेको ‘ओबर’ परियोजनाले उसको पश्चिमी भागबाट मध्य एसिया, युरोप, मध्यपूर्व भएर अफ्रिकालाई जल, थल र हवाइमार्गबाट आपसमा जोड्दै रेल, बन्दरगाह, सडक तथा पूर्वाधार सञ्जाल फैलाउने कुराको दृष्टिगत राखेको थियो ।