अभि सुवेदी

हिप्पी, युग र ‘फेक’

यो लेख अलिक शिक्षक मानिसले लेखेजस्तो देखिन सक्छ । भए होस्, एकाध कुरा लेखिहालुँ भन्ने लागेको छ । लेख बुझिएनन्, यसपालि त अलिक बुझियो अथवा बुझिएन भन्ने कुरा धेरै सुनेको छु । यसो बुझ्दा कुरा अनेकौं राख्ने बानीले गर्दा त्यस्तो भएको हो कि त भन्ने नलागेको होइन । यसपालि केही कुरा लेख्नैपर्ने भएको छ ।

मार्क्स, केरा र अलैंची

यसपालि दसैंको फुर्सदमा एकाध विचारले तरङ्गित भएँ । सोचेंँ, नेपाल समाजवादी देश हो, कमिनिष्ट पार्टीको शासन छ । तर पनि सबैलाई थाहा छ, विपन्न मानिस र किसानको अवस्था झन्–झन् बिग्रिंँदै गएको छ ।

कविको अवसान

मलाई १४ असोज २०७५ को एउटा घटनाले कहिल्यै नबिर्सिने गरी हल्लाएको छ । यो शोक र चिन्ता, समय र क्षणभङ्गुरताका अनेकौं विषय जोड्न सक्ने घटना हो । त्यो दिन नर्भिक अस्पतालमा कवि गगन विरही (२०१४) नियमितजस्तै भर्ना भएर उपचार गरिरहेको अवस्था थियो । यो क्रम निकै समयदेखि चलेको रहेछ ।

छोरी, मैनबत्ती र न्याय

भदौ २०७५ को अन्तिम हप्तामा काठमाडौंको सडकमा एउटा भयानक शक्तिशाली चित्र देखियो । कारुणिक, विद्रोही, भावात्मक र चेतनाको प्रवाह गराउने दृश्य थियो त्यो ।

इतिहासको दौड र मनोग्रन्थि

अहिले नेपालमा राजनीति र परिवर्तनका बहस अखबारमा धेरै र विचारपत्र र सेमिनारमा कम भए पनि आइरहेका छन् । अखबारमा पनि हल्लाउने बहस थोरै छन्, तर भइरहेका छन् । बहसका विषय दुई तिहाइको सरकारका काम र कमजोर नेपाली कांग्रेस हुन् ।

अभि सुवेदीका लेखहरु :

दुवै युगका सूत्रधार

एउटा दु:खद नाटक भदौ १५, २०७५ को दिन आकाशवाणीबाट सुनेँ । माध्यमको किसिमले यो रेडियो नाटक नै थियो । यो नाटक हरिप्रसाद रिमालले गरेका ६/७ हजार नाटकको रूपान्तरण थियो । यो नाटकमा उनी निर्देशक थिएनन्, एक पात्र थिए ।

किताब र विचार

यो लेख एउटा सधैं किताब पढिबस्नेको साधारण कथा हो । किताबहरू पढेका एकाध मेरा अनुभव राख्ने चाहना भएकोले लेखिएको आलेख हो, यो । त्यसो त पढेका किताबहरू अनि विचारहरू अनि त्यो पढ्ने कर्मसँग गाँसिएका अनुभवहरू राखेर लेखहरू लेखिनुका केही अर्थहरू हुन्छन् ।

मनुजबाबु, कोलाहल र शान्ति

बौद्ध गुम्बाको नजिकै गान्धीको सावरमती आश्रमजस्तो एकजना गृहस्थीको थलो छ । परिवार बस्ने सानो घर, एकाध साना टहरा अनि एउटा घर सदृश नेपाली शैलीको माटोका भित्ता र परिवेश भएको उपघर छ । त्यो कलाकार मनुजबाबु मिश्रको थलो हो ।

केसी, गान्धी र मार्क्स

डाक्टर गोविन्द केसी मेडिकल शिक्षा सुधारको माग गर्दै पन्ध्रौंपटक अनशन बसेको सत्ताइसौं दिनमा यो आलेख लेख्न बसेको क्षणजस्तो असहज, चिन्ताले आक्रान्त र अनिश्चित मेरो जीवनमा कहिल्यै अनुभव भएन ।

चिठी र चपेटा

तपाईंहरूको ठूलो बहुमतको सरकार बनेपछि अब स्थायी सरकार बन्नेछ र यो विजोग हुनलागेको मुलुकमा अब त केही थिति बस्ला भनेर खुसी हुने मानिसमध्ये म पनि एक हुँ । त्यो कुरा व्यक्त गरेर एकाध यस्तै लेखहरू पनि लेखेको छु । तर केही कुराले अहिले आन्दोलित र किञ्चित् दु:खी भएको कारणले लाग्यो, मनमा लागेका कुरा तपाईंहरूलाई प्रस्ट भनु ।