गन्तब्य
कार्तिक १३, २०७५

आहा ! कति राम्रो साइपाल हिमाल

हिमाल आरोहणको क्षेत्रमा जिल्ला मै नयाँ इतिहास कायम गर्न कम्मर कसेका चारजना बझाङी चेलीहरुलाई सहयोग गर्नका लागि विश्व विख्यात आरोहीहरु साइपाल आधारशिविर आइपुगेका छन् । सधैंजसो सुनसान रहने नेपालकै सुन्दरतम हिमाल मध्येको एक साइपाल हिमालको बेसक्याम्प आरोही र सहयोगीहरुको चहलपहलले गुल्जार बनेको छ ।

घुम्न जाने होइन टोड्के हिल ?

समुद्र सतहबाट दुई हजार तीन सय मिटर उचाइमा अवस्थित रमणीय गन्तव्य टोड्के धौलागिरी एवं अन्नपूर्ण हिमश्रृंखला दृष्यावलोकन गर्ने भर्जिन 'हिल' हो ।

आश्विन २०, २०७५

चन्द्रागिरी हिल्सलाई 'उत्कृष्ट गन्तब्य' पुरस्कार

चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट पुरस्कृत भएको छ ।