२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
फिचर

Feature

बीपीको ढाडसले जोगिएको कृष्ण पाउरोटी

नेपालमा पाउरोटीको स्वाद चखाउने पहिलो व्यक्ति हुन्– कृष्णबहादुर राजकर्णिकार । उनले सात दशकअघि पाउरोटी उत्पादन सुरु गरेका थिए । यो व्यवसाय उनका छोराहरूमा पुस्तान्तरण हुँदै अहिले नातिनीहरूको हातमा आइपुगेको छ । यतिबेला कृष्णबहादुरका कान्छा छोरा ८३ वर्षीय घनश्याम राजकर्णिकारको नेतृत्वमा उनका तीन छोरीले हजुरबुवाको विरासत धानिरहेका छन् ।

बीपीको ढाडसले जोगिएको कृष्ण पाउरोटी
जेष्ठ ४, २०८१

जमाना डिजिटल सिग्नेचरको

कीर्तिपुर नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ (ई–बीपीएस) प्रणालीमार्फत अनलाइनबाटै भवन निर्माण अनुमति वा नक्सा पास सेवा दिन थालेको झन्डै एक दशक भयो । २०७७ सालमा नगरपालिकाले डिजिटल हस्ताक्षर लागू गरेयता नक्सा पास गर्न कीर्तिपुरवासीले कार्यालय धाइरहनुपरेको छैन ।

जमाना डिजिटल सिग्नेचरको
जेष्ठ ३, २०८१

होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला

माडी नगरपालिकाको पूर्वी भेगमा पर्ने शिवद्वारकी सोममाया पुनमगरले आफ्नो जीवनको चार दशकभन्दा बढी समय त्रासैत्रासमा गुजारिन् । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले यहाँको जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । उनीहरूले भोगचलन गर्दै आएको जंगललाई सरकारले पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिदियो । घर नजिकै जंगली जनावरको डर उनले बाल्यकालमा खुबै भोगिन् ।

होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला

बालेनजस्तै स्वच्छन्द कविता

‘लेख्न पाउँछु र त जीवन छनत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ ।

बालेनजस्तै स्वच्छन्द कविता
जेष्ठ १, २०८१

साहित्यकार आमाकी कलाकार छोरी

सतही नजरले हेर्दा काठमाडौं सहरमा के–के देखिएला ? सडकमा चिप्लेकिरा झैं घिस्रिरहेका सवारी साधन, ठूल्ठूला भित्ता ढाकिने गरी झल्याकझुलुक गरिरहने डिजिटल विज्ञापन बोर्ड, गज्याङगुजुङ बिजुली तार अनि सपना पछ्याउँदै अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस...! लाग्छ, सडकमा हिँडिरहेका सहरका प्रत्येक मानिसका अनुहारमा दुःखका रंगरेखा कोरिएका छन् । 

साहित्यकार आमाकी कलाकार छोरी
वैशाख ३१, २०८१

त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म

उत्प्रेरणादायी साहित्य दर्शनको एउटा मान्यता छ । त्यो के भने हरेक चुनौती एक अवसर हो । फरक के भने– यो देख्नका लागि नयाँ उत्साह र नयाँ दृष्टिकोण भने हुनैपर्छ । जस्तो कि, विश्वविद्यालयका कक्षाहरू रित्तिँदै गइरहेका बेला विद्यार्थीलाई कसरी उच्च शिक्षामा तान्ने भन्ने चुनौती दिनहुँ थपिँदो छ । तर, प्राध्यापक ध्रुवकुमार गौतम भने यो अवस्थालाई एक अवसरका रूपमा लिनुपर्ने बताउँछन् ।

त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म
वैशाख २९, २०८१

‘हार्मोनी’ मा सुगम स्वर

हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

‘हार्मोनी’ मा सुगम स्वर
वैशाख २८, २०८१

बाघ पछ्याउँदै नागरिक वैज्ञानिक

स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला किनार, डाँडाको बाटो, भन्ज्याङ, दोबाटो र नुनपानीको स्रोत भएको ठाउँ पहिचान गर्छन् ।

बाघ पछ्याउँदै नागरिक वैज्ञानिक
वैशाख २७, २०८१

समकालीन कान्छी कलाकार शुपला

त्यसपछि जुनु भइन्– शुपला । समकालीन फिल्मकी कान्छी कलाकार शुपला सापकोटालाई उनका शिक्षकहरू अहिले ‘जुनु’ सम्बोधन गर्छन् । साथीहरू पनि कानमा सुटुक्क भन्छन्, ‘ओइ जुनु ! आइज खेल्न जाउँ ।’ र, ती खेल–मैदानतिर दौडिन्छन् । 

समकालीन कान्छी कलाकार शुपला
वैशाख २५, २०८१

रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा