कोपिला
चैत्र ३, २०७५

रिलायन्समा अभिभावक दिवस

रिलायन्स इन्टरनेसनल एकेडेमीको १८औं अभिभावक दिवसमा विद्यार्थीले प्रतिभा प्रदर्शन गरेका छन्  । फागुन २५ मा भएको कार्यक्रममा उनीहरूले सांस्कृतिक कार्यक्रम, नाटक, योग तथा संस्कृत र चिनियाँ भाषामा विशेष प्रस्तुति दिए  ।

ADVERTISEMENT
ADVERTISEMENT

होली हो...

 ‘होरी खेलय रघुबिरा अबधमे,केकरे हाते कनक पिच्कारीकेकरे हात अबिराअबधमे होरी खेलय रघुबिरा’८/९ वर्षअघिसम्म होलीका बेला यो गीत बालबालिकादेखि ठूलासम्मले गाउँथे  । यसलाई रघुबिरा गीत भनिन्छ  ।

ग्रासरट फुटबल लिग

राजर्षि गुरुकुल फुटबल टिम, भक्तपुर र नेपाल युथ प्रोगामले यस वर्षको ग्रासरुट फुटबल लिगमा प्रथम स्थान हात पारेका छन्  । आयोजक मध्यपुर ठिमी युवा संगठनका अनुसार लिगमा ६ देखि १३ वर्ष उमेरसमूहलाई जुनियर र सिनियर गरी दुई समूहमा विभाजन गरिएको थियो  ।

सानाको तयारी

(पोखरा) - फुटबल खेल्न मज्जा आउँछ ? सबैको एकै स्वरमा उत्तर आयो– ‘मज्जा आउँछ  । ’ शनिबार पोखरा रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडीसमेत रहेका प्रशिक्षक राजेन्द्र तामाङ यसै गरी हौस्याउँदै थिए  ।

फाल्गुन २६, २०७५
ADVERTISEMENT

संस्कृतिको जगेर्ना

 संस्कृति र जाति—भाषा, कला इतिहास,रीति—रिवाज भूगोलको, गर्नुहुन्न उपहास  । यो नै रै’छ समाज, देशको चिनाउने पहिचान,यसको मर्म बुझ्न सके, देशकै मानसम्मान  ।

आयुशको माग स्टेजतिर

हँसिला र फरासिला आयुश घिमिरेको स्टेजमा गीत गाएर दर्शक नचाउने धोको बाल्यकालदेखिकै हो  । यति बेला उनले त्यो धोको पूरा गरिरहेका छन् र सबैको ताली पाइरहेका छन्  ।

सेवाका लागि दौड

सेन्ट जेभियर्स कलेज, माइतीघरले आयोजना गर्ने धेरै कार्यक्रममध्ये मिनी म्याराथन पनि एक हो  । ‘रन फर द चिल्ड्रेन एजुकेसन’ भन्ने नाराका साथ यसपालाको यो मिनी म्याराथन पाँचौँ रहेछ  ।

ADVERTISEMENT

बुद्धका पाइला

 “संसारी माया विचित्रमरेर के पो लानु छनगर बेर्थै लोभी मनछोडेर जान्छौं व्यर्थैको धनआखिर एक पेट खानु छहाँसी खुसी जिउनु छअधर्म कहिले नसोचसके पुण्य कमाऊ...”

पुतली संग्रहालय

योहो अन्नपूर्ण प्राकृतिक–ऐतिहासिक संग्रहालय  । कास्की जिल्लाको पोखरा महानगरपालिका १ भीमकालिपाटन बगरमा रहेको यो संग्रहालयलाई पुतली संग्रहालय भनेरसमेत चिनिने गरिन्छ  ।