१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
जीवनशैली

Lifestyle

फिटनेसले फेरियो दैनिकी

काभ्रेको बनेपा–७ धनेश्वरकी ३५ वर्षीया मीरा श्रेष्ठको दैनिकी बिहान झिस्मिसेमै सुरु हुन्छ । बिहान सबेरै फिटनेस सेन्टरमा पुग्छिन् । मीराको यो दैनिकी लामो समयदेखि नियमित छ ।

फिटनेसले फेरियो दैनिकी
भाद्र १३, २०८०

योगमा आकर्षण

किशोरावस्थादेखि योग साधनामा जुटेका पाँचथर फिदिमका सङखर आङदेम्बे (आत्मा) योग प्रशिक्षक हुन् । उनले योग साधना सुरु गरेको दुई दशक नाघिसक्यो । प्राणायाम र ध्यानको सन्तुलन मिलाएर नियमित योग गर्न सके शारीरिक, मानिसिक, वैचारिक र बौद्धिक रूपमा स्फूर्त रहने उनको अनुभव छ । ‘रोग लागेपछि निको हुन योग गर्नुपर्छ भन्ने भ्रम छ, कतिपयले त योग रोगीहरूले गर्छन् भन्छन् । तर रोग निको पार्नुभन्दा पनि लाग्नै नदिने छेकबारको काम योगले गर्छ,’ आङ्देम्बे भन्छन् । नैतिकवान्, इमान्दार र आत्मानुशासन कायम गर्नका लागि सबैले योग गर्नुपर्छ भन्ने उनको सुझाव छ ।

योगमा आकर्षण