१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
स्थानीय निर्वाचन २०७४

Local-elections-2017

रौतहटको फतुवा विजयपुरमा कांग्रेस विजयी   

रौतहटको फतुवा विजयपुर नगरपालिकामा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका उम्मेदवार गोपाल राय यादव निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार विजय यादवलाई १ हजार ४९० मतान्तरले पराजित गर्दै उनी नगर प्रमुखमा पुन: निर्वाचित भएका हुन् । निर्वाचित नगर प्रमुख यादवले ४ हजार ८५१ मत पाए । विजयले ३ हजार ६६१ मत पाए । 

रौतहटको फतुवा विजयपुरमा कांग्रेस विजयी   

गठबन्धनलाई हराउँदै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी

सत्ता गठबन्धनलाई पराजित गर्दै तुलसीपुर उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा टीकाराम खड्का ३ हजार ६ सय ९१ मतान्तरले विजयी भएका छन् । खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरेका छन् भने उनका निकतम प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् ।

गठबन्धनलाई हराउँदै तुलसीपुर उपमहानगरपालिकामा एमाले विजयी
वैशाख ११, २०७९

दार्चुलामा उम्मेदवारी दर्ताको जुलुसमा गएकी महिलाको मृत्यु

नेकपा एमालेले उम्मेदवारी दर्ताका लागि निकालेको जुलुसमा नौगाड गाउँपालिका–३ स्थित गोगनेमा एक महिलाको मृत्यु भएको छ । जुलुसमा सहभागी नौगाड गाउँपालिका–२ सुण्डमुण्डकी करिब ५५ वर्षीया पाना टमटाको मृत्यु भएको खार स्वास्थ्य चौकीले जनाएको छ । 

दार्चुलामा उम्मेदवारी दर्ताको जुलुसमा गएकी महिलाको मृत्यु
वैशाख ९, २०७९