२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बजारमा टफिचो तड्का 

सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचोअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा ल्याएको छ ।

काठमाडौँ — सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचोअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा ल्याएको छ । यसमा इमलीको स्वादका साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको कम्पनीले जनाएको छ ।

बजारमा टफिचो तड्का 

टफिचो तड्का इमली पाँच रुपैयाँमा दुई वटा पाइने कम्पनीको भनाइ छ । यसको नौलो स्वादले ग्राहकको मन जित्न सफल हुने कम्पनीको दाबी छ । टफिचो तड्का आँप र लिचीको स्वादमा उपलब्ध छ । इमलीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख २६, २०८१ ०६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?