२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९२

लक्ष्मण बने ‘मिस्टर गे नेपाल–२०२४’

काठमाडौँ — मिस्टर गे नेपाल–२०२४ को उपाधि लक्ष्मण मगरले जितेका छन् । मायाको पहिचान नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको प्रतियोगितामा १८ प्रतिस्पर्धीलाई पछाडि पार्दै मगरले उपाधि जितेका हुन् ।

लक्ष्मण बने ‘मिस्टर गे नेपाल–२०२४’

मगरले ट्रफीसहित एक लाख नगद पुरस्कार पनि जिते । उनले पब्लिक च्वाइस अवार्डसमेत हात पारे । अशोक कोइराला फस्ट रनर अप भए । उनले ट्रफीसहित ७५ हजार नगद पाए । त्यसैगरी नवीन जीसी सेकेन्ड रनर अप भए । उनले ट्रफीसहित नगद पचास हजार प्राप्त गरे । उपाधि जित्न सफल मगर आगामी भदौमा बेलायतमा हुने मिस्टर गे वर्ल्डमा सहभागी हुनेछन् ।

प्रकाशित : वैशाख १०, २०८१ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?