३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ लुटियो

सन्तोष सिंह

धनुषा — धनुषाको शुभ श्री बचत तथा ऋण सहकारी ८० लाख रुपैयाँ सोमबार लुटिएकाे छ । जनकपुरकाे भानुचाेकबाट रघुनाथपुर जाँदै गर्दा थुम्हाैनानजिक माेटर साइकलमा आएका तीन जनाले रकम लुटेर फरार भएका हुन्  ।

जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारीको ८० लाख रूपैयाँ लुटियो

सहकारीका कर्मचारीले वीरेन्द्र महतोले राष्ट्रिय सहकारी बैंकमा रहेको पैसा झिकेर सहकारीको कार्यालयतर्फ लैजादै गर्दा रकम लुटिएको हो । वीरेन्द्र महताे र रेखादेवी महताे पनि मोटरसाइकलमा रकम लिएका गएका बेलामा तीन युवा युवाले लुटेर भागेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ । बिहान करिब ११ बजे सहकारीकाे पैसा लुटिएकाे विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित : वैशाख २४, २०८१ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?