२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रसुवा एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा — नेकपा (एमाले) जिल्ला कमिटी रसुवाको अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत निर्वाचित भएका छन् । सदरमुकाम धुञ्चेमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा ८० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो । 

रसुवा एमाले अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

त्यस्तै उपाध्यक्षमा कैसाङ नुर्पु तामाङ,सचिवमा पेम्बा लामा,उपसचिवमा सुकुबहादुर तामाङ र चमेली गुरुङ निर्वाचित भएका छन् । ढकाल यसअघि पार्टीको जिल्ला सचिव थिए ।

प्रकाशित : वैशाख २५, २०८१ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?