२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

युरोपा लिग : फाइनलमा लेभरकुजनको प्रतिद्वन्द्वी एटलान्टा

एजेन्सी

पेरिस — बायर लेभरकुजनले ४९ खेलको कीर्तिमान अपराजित यात्रा कायम राख्दै बिहीबार युरोपा लिगको फाइनल यात्रा तय गरेको छ । उसले एएस रोमालाई सेमिफाइनल दोस्रो लेगमा २–२ को बराबरीमा रोक्यो र समग्रमा ४–२ को अग्रता लियो ।

युरोपा लिग : फाइनलमा लेभरकुजनको प्रतिद्वन्द्वी एटलान्टा

अब फाइनलमा उसले एटलान्टाको सामना गर्नेछ ।

एटलान्टाले अर्को सेमिफाइनल दोस्रो लेगमा मार्सेलाई ३–० ले हरायो । त्यससँगै एटलान्टा समग्रमा ४–१ ले अगाडि रह्यो । फाइनल मे २२ मा डबलिनमा हुनेछ ।

प्रकाशित : वैशाख २८, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?