२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

ँकतारका नेपाली’ वृत्तचित्रको प्रदर्शनी

दोहा — रोजगारीको सिलसिलामा विदेशीएका नेपालीहरूको सुख, दुःखलाई समेटेरी बनाएको वृतचित्र 'कतारका नेपाली' हालै सार्वजनिक गरियो ।

करिब एक घन्टाको उक्त वृत्तचित्रमा कतारको भौगोलिक, सांस्कृतिक, आर्थिक पक्षहरूदेखि लिएर कतारमा रहेका नेपालीहरूको बारेमा जानकारी दिइएको छ ।
श्रमसहचारी धुव्रप्रसाद कोइरालाले उद्घाटन गरेको कार्यक्रममा कान्तिपुर पब्लिकेसनका अध्यक्ष तथा प्रबन्धक निर्देशक कैलाश सिरोहिया, एनआएनएका उपाध्यक्ष सागर नेपाल, एनआरएनएका संरक्षक डा.देवकाजी डंगोल, गल्फ संयोजक बद्रीप्रसाद पाण्डे, कतार प्रतिनिधि प्रज्ञान उदास, एनआरए अध्यक्ष नरेन्द्र भाट, प्रवासी नेपाली मुस्लिम समाजका अध्यक्ष मक्सुद आलम र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर एनबी राईले संयुक्त
रूपमा वृत्तचित्रको सीडी सार्वजनिक गरेका थिए ।

प्रकाशित : पुस १८, २०६६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?