कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

योजनाको ‘चुलो निम्तो’ सार्वजनिक 

काठमाडौँ — गायिका योजना पुरीको चुलो निम्तो नामक गित सार्वजनिक गरेकी छन् । गीतकार रविन विष्टको शब्द रचना, गौरव दर्पणको संगीत र संजीब बराइलीको संगीत संयोजन रहेको उक्त गीत सरल रुपमा प्रस्तुति गरिएको छ । 

स्मृति तिम्लसिनाले निर्देशन रहेको उक्त गितमा अञ्जली अधिकारी,फुल्देकी आमा र भानु फुयालको परिवारकै अभिनय रहेको छ ।


गीतमा नेपाली मौलिकपनलाई देखाइएको गायिका पुरीले बताइन् ।

प्रकाशित : श्रावण ६, २०७६ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?