कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हृयाम्समा रुफटप हेलिप्याड सुचारु

कान्तिपुर संवाददाता

काठमाडौँ — धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी( हृयाम्स)ले सोमबारदेखि ‘रुफटप हेलिप्याड’ सहितको सेवा सुरु गरेको छ । अस्पतालले मुलुकको भौगोलिक अवस्था अनुकूल छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्न एयर एम्बुलेन्स सेवा विस्तार गरिएको जनाएको छ ।

हृयाम्समा रुफटप हेलिप्याड सुचारु
हृयाम्स अस्पतालले छतमा नव निर्मित हेली प्याडमा एयर डाइनेष्टीको हेलिकप्टरले सफल उडान र अवतरण गरेर एयर एम्बुलेन्स सेवा सुरु गरेको हो। हाल यो १२ घण्टा दिवा सेवाको रुपमा सुचारु भएको हो।

प्रकाशित : श्रावण २१, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?