तारालाल श्रेष्ठ

समावेशी संघीय सहिष्णुता

प्रत्येक क्रियाको प्रतिक्रिया हुन्छ । कतिपय प्रतिक्रिया ऐतिहासिक प्रतिरोधको बिज बन्छ । संविधानले प्रस्तावना एवं मौलिक हकमै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्त स्वीकारेको छ ।

जोगीझैँ मूर्तिकार जोडी

नेपाली लिखित इतिहास प्राचीनतम ढुंगाका मूर्तिकलाबाट सुरु भएको देखिन्छ । चाँगुनारायण मन्दिरमा अवस्थित पत्थरका पिलरहरूमा लेखिएका अक्षरहरूलाई नेपाली लिखित इतिहासको सुरुआत मानिन्छ ।

बौद्धिक सभ्यताको तेजोवध

बौद्धिकतालाई सदियौंदेखि शक्तिको स्रोत मानिआएको देखिन्छ । विश्व दृष्टिकोणले सुसज्जित विद्वानसँग तानाशाहहरू पनि डराउँथे । द्रव्यमोही समयमा शासकका सुगा बन्नबाट बचेखुचेका सार्वजनिक बुद्धिजीवीको तेजोवध तीव्र गतिमा भइरहेको छ ।

तारालाल श्रेष्ठका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।