तेह्रथुम

मासिंदै गुराँस वन

वसन्तपुरदेखि पदमार्ग हुँदै ताप्लेजुङ पुग्न प्रस्तावित लालीगुराँस संरक्षण क्षेत्र भएर चार दिन लामो बाटो पार गर्नुपर्छ । पदयात्राका क्रममा यहाँको गुराँस वनको प्रजातिका साथै जैविक विविधता फँडानी भइरहेको प्रस्टै देखिन्छ ।

तेह्रथुमका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।