भूषण यादब

मितेरी पुल जीर्ण

मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जलाई रक्सौलसँग जोड्ने मितेरी पुल लामो समयदेखि जीर्ण बनेको छ । झन्डै साढे दुई दशकअघि भारतले निर्माण गरिदिएको उक्त पुल मर्मत सम्भार अभावमा खण्डहर बन्दै गएको हो ।

भन्सार प्रज्ञापन र बिलबिजक गायब

भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक चेकजाँचपछि अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाउँदा भन्सार प्रज्ञापनपत्र र बिलविजक नै गायब गरेको पाइएको छ ।

अवैध करको विरोधमा चालक

वीरगन्ज महानगरपालिकाको पटके सवारी करको ठेक्का लिएका ठेकेदारले मालवाहक सवारी साधनसँग अवैध रूपमा दोहोरो कर असुली रहेको पाइएको छ ।

केन्द्र र प्रदेशको चेपुवामा सेवाग्राही

यातायात व्यवस्था विभाग काठमाडौँले शनिबार देशभर सवारी चालक अनुमतिपत्रको अनलाइन फारम खोलिएको सूचना जारी गर्‍यो । त्यसैका आधारमा सेवाग्राही आइतबार वीरगन्जस्थित यातायात व्यवस्था कार्यालय पुगे । तर, कर्मचारीले फारमै दिएनन् ।

एकतर्फी निर्णयमा मोही कायम

भूमिसुधार कार्यालय पर्साले मोही नलाग्ने जग्गामा एकतर्फी निर्णय गरी मोही कायम गरेको पाइएको छ । कार्यालयले ०५२ पुस १६ मा लालपर्सा निवासी गोपाल साह तेलीको जग्गामा एका–संगोल मोही कट्टा गरिसकेको छ ।

भूषण यादबका लेखहरु :

१ किलो सुनसहित भरिया पक्राउ

मोटरसाइकलको सिटमुनि रहेको एयर फिल्टरभित्र सुन लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

आईसीपी सञ्चालनपछि झन् सास्ती

भारत झारखन्डको धनबादबाट वीरगन्जका लागि कोइला लिएर जेठ १९ मा हिँडेका ट्रक चालक मुस्ताक अहमद २४ घण्टापछि ५ सय ५० किलोमिटरको दूरी पार गरी जेठ २० मा बिहारको रामगढवा आइपुगेका थिए ।

विवादित सीमाक्षेत्रमा विद्यार्थी 

नयाँ सीमा स्तम्भ गाड्दा नेपाली भूमि भारतीय क्षेत्रमा परेपछि स्थलगत अवलोकनका लागि दुई विद्यार्थी संगठनका नेता–कार्यकर्ता वीरगन्ज आएका छन् ।