रोशन शेरचन

स्फटिक रारामा सबलाइम अनुभूति

माझघट्ट आइपुग्दा अँध्यारो भइसकेकाले त्यो दिन रारा ताल हेर्ने इच्छा पूरा भएन  । आधा घण्टाको दूरीमै रात बाधाको रूपमा उभियो  । बिहान भने मनमा भिन्दै स्फूर्ति पसेको थियो कारण रारा हेर्ने मेरो सपना पूरा हुँदै थियो । सपना पनि केटौले होइन । वयस्क । कुरै गर्ने हो भने, रारा हेर्ने सपना कहाँ व्यक्तिगत हुन्छ र ? त्यो त सामूहिक सपना हो ।

गमगढी चंखेली

पट्यारलाग्दो अपराह्नमा आएको त्यो फोन लेकाली बतासजस्तो ताजगीपूर्ण थियो  । वैशाखको एक दिन, मोबाइलमा मित्र रामचन्द्र सेढाईको आवाज सुनिन्छ– ‘रोशन दाइ, समयको अनुकूलता के छ तपाईंको  ।

सिल्भिया

 स्मृति बन्ने र सम्झने कुरामा मानिस गाईभैंसीभन्दा सायद भिन्न छैन  । अवसर पाउँदा गाईभैंसी अधिक घाँस निल्छन् र फुर्सदमा उग्राउँदै चपाई चपाई स्वाद लिन्छन्  ।

रोशन शेरचनका लेखहरु :

मैदारो ट्रेल

घामको टुक्रा निमेषभरलाई उज्यालो छर्दै रूखको आकाशबाट सामुन्ने खस्थ्यो  । फेरि तुरन्तै रूखको हाँगाबिँगामा अल्झेर कतै हराउँथ्यो  ।

'मेरा गीत साहित्य नै हुन् त ?'

अक्टुबर, २०१६ मा जब बब डिलनले साहित्यको नोबेल पुरस्कार पाउने समचार सार्वजनिक भयो, समाचार सुन्ने हरेक व्यक्तिसँग आफ्नैखाले प्रतिक्रिया थिए  । अपवाद थिए त, गीत लेख्ने बब डिलन मात्र, जोसँग न धारणा थियो, न प्रतिक्रिया  ।

पूर्वलडाकुको मदिरा पसल

रातभर निद्रा पर्दैनतन्द्रामा उही दृश्यहरु नाचिरहन्छन्रिस उठ्छ, हुन्डरी चल्छ, ऐंठन हुन्छ आफैंसँग हार्छु गिलासमा खन्याएर पिउँछुर चैनले सुत्छु

निबन्धका बाटा    

आफ्नै अनुभवबाट कुरा थाल्दा उपयुक्त होला । स्कुले जीवन घरबाट टाढा बित्यो । घर भैरहवा, स्कुल पोखरा । एक कक्षाबाटै छात्रावासको जीवन । सानै उमेरमा घरबाट टाढिनुपरेको नियास्रोलाई तर स्कुलको भव्य पुस्तकालयले कम गर्‍यो । मैच्याङ गुरुमा र अटन सरले उसै मनमोहक पाराले कथा सुनाउँथे । हामी हलचल नगरी मुग्ध हुन्थ्यौं । साहित्यतिर आकर्षित हुने कारण ती कथाहरू बने ।