शरच्चन्द्र वस्ती

भाषिक विमर्शको शीतल समीर

हाम्रा भाषारभित्र्याइएका शब्द र चलनचल्तीका अशुद्ध शब्द’ शीर्षकमा अघिल्लो शनिवार ९२०७४ माघ ६ गते० प्रकाशित डा। महेशराज पन्तको लेख पढ्न पाउँदा मन आनन्दित भयो।

नेपाली ‘राष्ट्र’ का निर्माता

नेपाल राष्ट्रको निर्माणमा पृथ्वीनारायण शाहकै समकक्षमा कसैको योगदान छ भने उनी हुन्— भानुभक्त आचार्य । अझ भन्ने हो भने, पृथ्वीनारायणले भौगोलिक रूपमा नेपालीहरूको एउटा ‘देश’ निर्माण गरे, जो त्यसपछि फैलिंदै–खुम्चिंदै अहिलेको अवस्थामा छ ।

शरच्चन्द्र वस्तीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।