डा. कपिलमणि केसी

नसा रोगबारे भ्रम

आजभोलि नसा च्यापिने रोगसँंग धेरै मानिस परिचित छन्। मानिसको संवेदनशीलता यति धेरै बढिरहेको छ कि शरीरको टाउकोदेखि खुट्टासम्म कुनै अंगमा दुखाइ भए नसाको कारणले हो भनेर बुझ्ने परम्परा बढ्दो छ।

गुणस्तरीय स्वास्थ्य सेवाका चुनौती

स्वास्थ्य सेवा देशका नागरिकलाई आवश्यक पर्ने अत्यावश्यक सुविधामध्ये एक हो । पछिल्लो समय स्वास्थ्य सेवामा थोरै भए पनि सुधारका लक्षण देखिन थालेका छन् । दुई वर्ष पहिला गएको महाभूकम्पमा अंगभंग भएका हजारौं नागरिकलाई आफ्नै देशका चिकित्सकले सफलतापूर्वक उपचार गरेर देखाउनु यसको ज्वलन्त उदाहरण हो ।

डा. कपिलमणि केसीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।