शब्द/तस्बिर : हरिहरसिंह राठौर

त्रिशूलीबाटै काठदाउरा जोहो [फोटोफिचर]

पृथ्वीराजमार्ग वरपर होटल र पसल चलाइरहेका युवाहरु बुधबार बिहान नियमित काममा थिएनन् । महिला पुरुष सबैका हात हातमा अंकुशे जोडिएको लामो लठ्ठी थिए । नदी किनारमा उभिएका उनीहरु बग्दै आएका काठ दाउरा अंकुशेले तानेर आ-आफ्नो भाग थुप्रो लगाउनमा व्यस्त थिए । नदीबाट निकालिएका मुढा जम्मा मात्रै पारेनन्, कतिपयले त्यहीं दाउरा चिरे पनि । ती दाउरा धेरैले होटलमै प्रयोग गर्छन् भने केहीले बेच्छन् पनि !

बनै खायो डढेलोले... [फोटोफिचर]

रसुवाको चिलिमे जलविद्युत् आयोजना नजिकै गोल्जुङ र गत्लाङ, घले र तामाङ समुदायको बाक्लो बस्ती । २६ सय मिटर उचाईमा रहेको सबै एकै स्थानमा गुजुमुज्ज परेका बस्तीमा परम्परागत शैलीका काठका फ्लैकले छाएका घरहरु । तर, भूकम्पपछि रंगीन जस्तापाताको प्रयोग गरेर रंगी विरंगी देखिने । उक्तबस्ती रसुवाको सुन्दर बस्तीमध्ये पर्ने भएकोले होमस्टेहरु पनि सञ्चालनमा छन् । पर्यटकहरु पनि आइरहन्छ्न् ।

पहिरोको जोखिममा रहेका बस्ती सार्न माग

पहिरो पीडितलाई राहत र खाद्यान्न लिएर रीगाउँ गएका प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई गंगाजमुना गाउँपालिका पदाधिकारीहरुले घेरेर वस्तीनै सारी दिन आग्रह गरेका छन् ।

त्रिशूली किनारमा बालुवा झिक्नेहरु... [फोटोफिचर]

सिंहदरबारको अधिकार गाउँसम्म नारा दिइएको स्थानीय तह निर्वाचनमा मतदान गरेकाहरु यतिखेर त्रिशूलीमा बालुवा मजदूर भएका छन् । निर्वाचनलगत्तै खेतीपाती सकेर त्रिशूलीको बालुवा झिक्ने मजदूरीमा राम्रो कमाई देखेका एक दर्जन जिल्लाका युवाहरु त्रिशूली किनारका टहराहरुमा डेरा लिएर दिनभर त्रिशूली नदीमै रमाउँछन् ।

शब्द/तस्बिर : हरिहरसिंह राठौरका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।