अानन्द गौतम

ढुवानी भाडा महँगियो

दसैं नजिकिएसँगै झापाको बिर्तामोडदेखि ताप्लेजुङसम्मको ढुवानी भाडा वृद्धि भएको छ । ट्रक व्यवसायीले बिर्तामोडदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङसम्मको भाडा ५० प्रतिशतले बढाएका छन् । यस्तै दोभान बजारको भाडा ६५ प्रतिशतले वृद्धि गरिएको छ ।

मौलिकता मासेर संरचना

धार्मिक तीर्थस्थलमा मौलिकता मिचेर सिमेन्टका संरचना बन्न थालेका छन् । संरक्षण र संरचना थप्ने नाममा पुरातात्त्विक मौलिकता मेटिने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग बढदो छ ।

अानन्द गौतमका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।