शब्द/तस्बिर : जितेन्द्र साह

मनसुनको उत्कर्ष

महानगर विराटनगरमा बुधबार बिहान करिब छ बजेदेखि दुई घण्टा मुसलधारे वर्षा भयो । यो वर्ष मनसुन सुरु भए यता यति धेरै पानी परेको पहिलो पटक हो । त्यसपछि पनि झरी रोकिएन ।

मन्दिरमा साम्प्रदायिक सद्भाव

बाहुनक्षेत्री, मधेसी, दलित, जनजाति एवं आदिवासी मिलेर पूजा गर्छन् । सामूहिक भोज गर्छन् । मोरङको पूर्वसदरमुकाम रंगेली प्रवेश गरेलगतै आउने चिस्याङ खोला छेउको संसारी माता मन्दिर परिसरमा साम्प्रदायिक सद्भाव झल्काउने यी दृश्यहरु देख्छौं ।

शब्द/तस्बिर : जितेन्द्र साहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।