शब्द/तस्विर: जितेन्द्र साह

झरीले बेहाल जनजीवन [तस्बिरहरु]

विराटनगरमा सोमबार बिहान मुस्किलले ३५ मिनेट जति पानी पर्दा जनजीवन बेहाल भयो । स्थानीयको दिनचर्या संघर्षमय बन्यो । यो महानगरको सबैभन्दा मुख्य क्षेत्र हस्पिटल चोकदेखि शनिहाटसम्मको नाला एवं ढल भरिएर घर/पसल, सडक, सहिद रंगशाला र कोसी अञ्चल अस्पतालकै मुख्यद्वारमा आवागमनमै हम्मे पर्ने गरी पानी जम्यो । महानगरको अन्य भेकको त के कुरा गरि भयो र ? मुसलधारे वर्षा हुँदा वा दिनभरी पानी पर्दा यहाँ के हुन्छ होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

शब्द/तस्विर: जितेन्द्र साहका लेखहरु :

२०१९ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।