रमेशचन्द्र अधिकारी

सडकमा केन्द्रित बजेट

अधिकांश स्थानीय तहले सडकलाई प्राथमिकता दिँदै बजेट केन्द्रीत गरेका छन् । मुकाम रहेका स्थानदेखि ग्रामीण बस्तीलाई जोड्न सडक बनाउने क्रम धमाधम छ ।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

धनकुटाको सॉगुरीगढी गाउँपालिका–५स्थित वेगानामा बिहीवार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

एकै ठाउँ भेटिए ह्वीलचियर र साइकलयात्री

ह्वीलचियर र साइकलयात्रीको एकै पटक संयोगको भेट भएको छ । दुवैले नेपाललाई चिनाउने उद्देश्य बोकेका उनीहरू फरक फरक यात्राका क्रममा निस्किए पनि धनकुटामा एकै ठाउँ भेट हुने संयोग मिलेको हो ।

हिले बजारैभरि सीसी क्यामेरा

‘हिले बजार यहाँहरूलाई स्वागत गर्दछ, तपाईं सीसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ हिले बजारको मध्य भागमा यो निगरानीको साइनबोर्ड देख्न सकिन्छ ।

रमेशचन्द्र अधिकारीका लेखहरु :

उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष घिमिरेको निधन

उद्योग वाणिज्य संघ धनकुटाका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको शुक्रबार बिहान निधन भएको छ । निमोनियाको कारण फोक्सोमा जटिल समस्या भएपछि ११ दिनदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयु कक्षमा उपचार भइरहेको थियो ।

धनकुटामा बस दुर्घटना, १७ घाइते, सातको अवस्था गम्भीर

कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत स्कुलडाँडा नजिक शुक्रबार भएको सवारी दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।

सय अपांग बालबालिका छात्रवृत्तिबाट वञ्चित

साबिक जिल्ला शिक्षा कार्यालय (शिक्षा विकास तथा समन्वय इकाई कार्यालय) धनकुटाबाट भएको सामान्य गल्तीका कारण जिल्लाका सयजना विशेष क्षमता (अपांगता भएका बालबालिका) १० महिनादेखि आवासीय छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् ।

केटीको भेष बनाएर ठगी

फेसबुकमार्फत प्रेमसम्बन्ध र विवाहसम्म भएका उदाहरण थुप्रै छन् । फेसबुककै चिनजानमार्फत बिहेसम्म पुगेको यहाँको एक जोडी भने प्रहरी फन्दामा परेको छ ।

मुरली बाजेहरू

तिरिरि..मुरली बज्यो वनैमा...मुरलीको धुनले मन नलोभ्याउने सायदै होलान् । तर पछिल्लो समय आधुनिक वाद्ययन्त्रले मुरलीलाई विस्थापित गर्ने चिन्ता बढेको छ । तसर्थ मुरली बचाउन आफ्नो कला मार्फत सर्वसाधारणको ध्यान तान्दै आएका छन् दुई प्रतिभा ।