१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

रमेशचन्द्र अधिकारी

अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

रमेशचन्द्र अधिकारीका लेखहरु :

सिरहालाई १-० ले पराजित गर्दै धनकुटा सेमीफाइनलमा

सहिद भीमनारायण गोल्ड कपमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानले सिरहाको सल्हेस युवा क्लबविरुद्ध १-० को जीत निकाल्दै सेमीफाइनल प्रवेश गरेको छ । 

भीमनारायण गोल्ड कप आइतबारदेखि

सहिद भीमनारायण गोल्ड कपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । भोलि (आइतबार) देखि सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले पत्रकार सम्मेलनमार्फत् शनिवार जानकारी दिएको हो ।

डढेलो बस्तीमा सल्कँदा घरमा क्षति, थलथले बजार जोखिममा

धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ स्थित भन्ज्याङ सामुदायिक वनमा लागेको डढेलो बस्तीमा सल्कँदा एक घरमा क्षति पुगेको छ । 

धनकुटाको चौबीसेमा एक जना मृत फेला

धनकुटाको चौबीसे गाउँपालिका–७ माथिल्लो गिद्धेमा एक जना मृत फेला परेका छन् । स्थानीय सार्वजनिक पाटीमा मृत फेला परेका व्यक्ति चौबीसे–८, चाइनेटारका ४७ वर्षीय अर्जुन चेम्जोङ रहेको प्रहरीले जनाएको छ । 

धनकुटाका विभिन्न ठाउँमा आगलागी, लाखौं बराबरको धनमाल क्षति 

धनकुटामा तीन वटा आगलागीका घटनामा लाखौंको क्षति पुगेको छ । घटनामा एक घरमा आगो लाग्दा त्यहाँ सञ्चालन गरिएका होटल तथा पसलमा क्षति पुगको छ । यस्तै दुई वटा सामुदायिक वनमा डढेलो लाग्दा महत्वपूर्ण वनसम्पदा तथा खानेपानीको पाइपमा क्षति पुगेको छ । 

धनकुटामा माइक्रो दुर्घटना : १५ जना घाइते 

कोशी राजमार्गअन्तर्गत धनकुटाको च्याङच्याङबारीमा काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको माइक्रो बस दुर्घटनामा १५ यात्रु घाइते भएका छन्। बा ५ ख ७२४ नम्बरको माइक्रो बस दुर्घटना हुँदा घाइतेमध्ये ७ यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

धनकुटामा पर्यटन सूचना केन्द्र सञ्चालनमा

धनकुटामा पर्यटन सूचना केन्द्र सञ्चालनमा आएको छ । धनकुटा नगरपालिका-७ स्थित बस पार्कमा रहेको केन्द्रको आइतवारदेखि सञ्चालनमा आएको हो ।

यस्तो देखियो कोप्चे महोत्सव [फोटोफिचर]

नयाँ वर्ष २०८१ को अवसरमा धनकुटाको कोप्चेस्थित पर्यटकीयस्थल ओरेन्ज सिटीमा शुक्रबारदेखि दोस्रो कोप्चे फेस्टिभल सुरु भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ धनकुटा नगरपालिका ५ स्थित ऐतिहासिक बिहीबारे हाटस्थलमा महोत्सव आयोजना गरिएको हो ।

धनकुटाको ओरेन्ज सिटीमा नयाँ वर्षमा महोत्सव हुने

धनकुटाको कोप्चेस्थित प्रसिद्ध ओरेन्ज सिटीमा नयाँ वर्ष २०८१ को अवसर पारेर दोस्रो कोप्चे फेस्टिवल हुने भएको छ । ‘मौलिकता संरक्षण, पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ धनकुटा नगरपालिका-५ स्थित ऐतिहासिक बिहीबारे हाटस्थलमा बैशाख १ देखि तीन दिनसम्म महोत्सव आयोजना हुने छ ।