पवन यादव

परिवारै बाख्रापालनमा

गाउँघरमा घर खर्च धान्न प्रायः घरमा बाख्रापालन गर्ने चलन छ  । खासगरी दलित, विपन्न परिवारमा पालिएका बाख्रालाई चराउन र स्याहारसुसार गर्न बालबालिका पढाइ छाडेरै खटने गर्छन्  ।

खेलकुदले आर्थिक कारोबार बढ्यो 

खेलकुदले यस क्षेत्रका व्यापारीको आर्थिक कारोबार बढाएको छ । व्यवसाय राम्ररी चलेसँगै आर्थिक समृद्धिमा यसले टेवा पुर्‍याएको जानकारहरूको ठम्याइ छ । खेलकुलदले यहाँका व्यपारीसँगै अशक्त मानिसलाई पनि नगद आर्जन गर्न व्यापारप्रति उत्साहित बनाएको छ । 

निकुञ्जमा एक किमि पाइप

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको एक किमि खण्डमा पेट्रोलियम पाइप गाड्ने काम शनिबार सकिएको छ । पथलैया–अमलेखगन्ज पाइपलाइन जोड्न झन्डै साढे ८ किलोमिटर पाइप गाड्नुपर्छ । तर टिम्बर कर्पोरेशनले रूख कटान गर्ने जिम्मा लिए पनि समयमा पाइपलाई रूटको रूख नकाटिँदा पाइप गाड्ने काम सुस्त भएको पाइपलाइन परियोजनाका अधिकारीले बताएका छन् । 

सडकमा पानी हाल्न चक्काजाम

निर्माण कम्पनीले धूलो उड्न नदिन सडकमा पानी नहाल्दा आक्रोशित गाउँलेले कलैया–मानमथ सडक खण्डअन्तर्गत बाराको उत्तरझिटकैयामा करिब ३ घण्टा सडक अवरुद्ध गरे । उनीहरूले सडक निर्माणमा खटिएको ठेकेदार कम्पनीको टिपरलाई नियन्त्रणमा लिएर ठेकेदारलाई दबाब दिन सडकमै तेर्स्याउन लगाएका थिए । 

५० रुपैयाँमा अस्पतालको जागिर

बिहान उठेदेखि राति नसुतुन्जेल अस्पतालको काम गर्नुपर्छ । सुतेकै बेला अस्पतालमा प्रहरीले शव ल्याउँदा त्यसलाई बोक्नुपर्छ । शव परीक्षणका क्रममा चिकित्सकसँग चिरफार गर्न पनि खटिनुपर्छ । यो दैनिकी हो कलैया अस्पतालका कार्यालय सहयोगी मोहन पासवानको ।

पवन यादवका लेखहरु :

निकुञ्ज क्षेत्रमा पाइप गाड्न सुरु

वन क्षेत्र भएको कारण विगत तीन महिनादेखि अडकिएको पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम बुधबारदेखि थालिएको छ । 

अधिकार क्षेत्र मिच्दै स्थानीय तह 

यहाँका स्थानीय तह आफैंले कानुन उल्लंघन गर्ने गरेको पाइएको छ । उपमहानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको संरक्षण गर्नुका साथै नगर क्षेत्रभिक्र सडक अतित्रमण गरी बनाइएको संरचना हटाउन सकेको छैन ।

‘बालविवाह गर्दैनौं, गर्न दिन्नौं’

जितपुर सिमरा उपमहानगरपालिका २४ हरपुर नहरटोलकी हिना खातुन १६ वर्ष पुगिन् । उनको अहिले विवाह गर्ने उमेर होइन ।गाउँमा बालविवाहको कुरीति कायमै रहेकाले उनीसँग विवाह गर्न ५ महिनाअघि अभिभावकले कुरा चलाउन थाले । ५ कक्षामा पढदै गरेकी हिनालाई अहिले नै विवाह गर्न मन थिएन ।

फास्ट ट्रयाकको ८० प्रतिशत काम पूरा

बहुप्रतिक्षित काठमाडौं–निजगढ फास्ट ट्रयाकअन्तर्गत निजगढतर्फको ८० प्रतिशत काम पूरा भएको छ । नेपाली सेनाको सडक निर्माण कार्यदलले हालकै अवस्थामा निजगढतर्फ मात्र करिब ८० किमि प्रतिघण्टामा मोटर गुड्न सक्छ ।

स्थानीय तहमा अंगीकृत महिला: भाषा र कानुनी जटिलता

संविधानअनुसार स्थानीय तहको निर्वाचनमा प्रमुख, उपप्रमुख, मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य छानिए । अधिकांश महिला आरक्षणसिटमा विजयी बने । स्थानीय तहमा महिलाको प्रतिनिधित्व भए पनि भाषा र कानुनी जटिलताका कारण पदअनुसारको काम गर्न सकेका छैनन् ।