वन्दना उप्रेती

उपचारमा बदनियतको उपचार

मुलुकी अपराध संहिता ऐनको इलाज सम्बन्धी कसुरमाथि चिकित्सकहरूले आपत्ति जनाइरहेका छन् । उनीहरू आन्दोलनमै उत्रिए । सरकार ऐन संशोधन गर्न सोमबार सहमत भएपछि आन्दोलन तत्काललाई स्थगित छ ।

बलात्कारमा प्रमाण मूल्यांकन पद्धति

पत्रपत्रिकामा यौनजन्य हिंसाका खबर र तिनको विरोधस्वरुप कडा कानुन र सके मृत्युदण्डसम्मका माग हाम्रालागि नौला होइनन् । यसै सिलसिलामा नेपालका सन्दर्भमा अदालतले जबर्जस्ती करणीको मुद्दालाई कसरी लिएको छ, प्रमाणको मूल्याङ्कन के कसरी हुन्छ र क्षतिपूर्ति सम्बन्धी के कस्ता प्रचलन छन् भनी २०७३ र २०७४ सालका १९ वटा मुद्दा हामीले केलायौं ।

वन्दना उप्रेतीका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।