गोकर्णप्रसाद उपाध्याय

सडक सुरक्षाका सहयात्री

सडक भूगोलको दूरी छोट्याउने र विश्वलाई नजिक ल्याउने माध्यम हो । तर त्यही सडकमा हुने दुर्घटना आधुनिक सभ्यताको सबैभन्दा कुरूप पक्ष बनेको छ । सारा विश्व यस समस्याबाट आक्रान्त छ । दुर्घटनाका समाचार मिडियामा आइरहन्छन्, छाइरहन्छन् ।

गोकर्णप्रसाद उपाध्यायका लेखहरु :

२०१८ मा अन्य समाचार फेला परेन । अभिलेखालयमा खोज्नुहोला ।