कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युएईमा नेपाली राजदूतद्वारा ओहादाको प्रमाणपत्र पेश

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईका उपराष्ट्रपति समेत रहेका प्रधानमन्त्री शेख मोहम्मिद बिन रसहिद अल मक्तोयुम समक्ष आफ्नो ओहादाको प्रमाणपत्र पेश गरेका छन् ।

युएईमा नेपाली राजदूतद्वारा ओहादाको प्रमाणपत्र पेश

आबुधावीस्थित नेपाली दूतावासकाका अनुसार त्यस अवसरमा राजदूत ढकालले राष्ट्रपति विद्यादेवि भण्डारीको तर्फबाट युएईका समकक्षी शेख खालिफा बिन जायद अल नहयानको सुस्वास्थ्य, समृद्धि र खुसीको कामना गरेको सन्देश सुनाएका थिए ।


मक्तोयुमले राजदूत ढकालको सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

प्रकाशित : असार २४, २०७६ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?