कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड गायक सोनु नर्भिक भर्ना

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय गायक सोनु निगम ढाडमा दुखाइको समस्या देखिए पछि मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

बलिउड गायक सोनु नर्भिक भर्ना

अस्पतालका अनुसार, ‘एक्युट ब्याक पेन’ देखिएपछि उनलाइ भर्ना गरिएको हो । भीआईपी रुममा भर्ना रहेका सोनुलाई एमआरआईलगायतका परीक्षणसमेत गरेर दुखाइनाशक लगायतका उपचार प्रक्रिया जारी राखिएको छ ।


उनी गितको सुटिङको लागि काठमाडौं आएका हुन् । अस्पतालले सोनुलाई बुधबार डिस्चार्ज गर्ने सम्भावना छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?