कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई एकाउन्टमा एकै पटक पोस्ट

हेलो टेक

काठमाडौँ — एकभन्दा बढी इन्स्टाग्राम एकाउन्ट प्रयोग गर्नेहरूका लागि खुसीको खबर छ । फोटो सेयरिङ साइट इन्स्टाग्रामले एकै पटक दुई एकाउन्टमा पोस्ट गर्न मिल्ने फिचर ल्याउने भएको छ ।

दुई एकाउन्टमा एकै पटक पोस्ट

यसअघि इन्स्टाग्राममा पोस्ट गरिएको फोटो र भिडियो फेसबुक र इन्स्टाग्राममा सेयर गर्न मिल्ने भए पनि एकै पटक दुई एकाउन्टमा पोस्ट गर्ने सुविधा थिएन । यो फिचरले एक एकाउन्टमा पोस्ट भइसकेको सामग्रीलाई अर्को एकाउन्टमा पोस्ट गर्न मिल्ने सुविधा पनि दिनेछ । यो प्रयोगकर्ताका लागि चाँडै उपलब्ध हुने कम्पनीले जनाएको छ ।


प्रकाशित : माघ ४, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?