कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बासस्थान

कान्तिपुर संवाददाता

काठमाडौँ — लाली लगाउने ओठ
गाई बस्ने गोठ ।
नबन न धेरै झुर 
बाख्रा बस्ने खोर ।

काम गर्नुपर्छ बेलामा
घोडा बस्ने तबेलामा ।
मान्नु्पर्छ सबैलाई बराबर
राजा बस्ने दरबार ।
राम्रा छन् मेरा काका
माहुरी बस्ने चाका ।
लाइन बस्नु्पर्छ पालैपालो
सर्प, मुसा बस्ने दुलो ।
दानव बस्ने पाताल
धमिरा बस्ने देवल ।
आइलाग्नेको नाश गर
माछा बस्ने कुर ।
मास्टरले दिएको पाठ गर
हात्ती बस्ने हात्तीसार ।

अनिल क्षेत्री, कक्षा : ७
पाँगा बोर्डिड स्कुल कीर्तिपुर, काठमाडौं

प्रकाशित : फाल्गुन ५, २०७५ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?