कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशको माया

कान्तिपुर संवाददाता

काठमाडौँ — यो देशलाई पवित्र पार्ने हामी सबैको मन, सबै मिली काम गरे विकास हुन्छ झन्  ।

फुलैफूलको बगैँचाजस्तै धेरै जातजाति,
देशमा हामी बस्नुपर्छ मिलीजुली साथी ।

यो देशलाई विकास गर्न म अघि बढ्छु,
देशका लागि आइपरे लड्न अघि सर्छु ।

देश विकास गर्ने मेरो एउटा छ सपना
सपनालाई साकार पारिछाड्छु विपना ।

गर्व लाग्छ मलाई नेपाली भई जन्मिएकोमा,
देशको नाम उचो राख्ने इच्छा छ पलपलमा ।


मनवी तिमिल्सिना, कक्षा–८
हिन्दू विद्यापीठ नेपाल, बालकुमारी, ललितपु

प्रकाशित : फाल्गुन २६, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?