कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

बेपरवाह !

फोकस आउट
सुरज कुँवर

नागरिकको स्वास्थ्यको ख्याल राख्ने दायित्व हो, स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको  । माइतीघरस्थित यही मन्त्रालयको पर्खालबाहिर सार्वजनिक जग्गामा एउटा फोहोर सानो पोखरी छ  ।

बेपरवाह !

खासमा त्यो पोखरी पनि होइन । मान्छेले खनेको खाल्डोमा ढल र आकासे पानी भरिएको छ । करिब ५ फिट गहिरो त्यो फोहोर पोखरीमा सार्वजनिक बिदाका दिन मध्यबानेश्वरको रत्नराज्य स्कुलका विद्यार्थी पौडी खेल्दै थिए । यो पौडीले गर्मी भगाउला कि रोग निम्त्याउला ?

प्रकाशित : जेष्ठ २५, २०७६ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?