कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

टेलिकम भवनबाट खसेर मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौँ — राजधानीको बबरमहलस्थित नेपाल टेलिकम भवनको सातौं तलाबाट खसेर एक कामदारको मृत्यु भएको छ । टेलिकममा करारमा कार्यरत भारत उत्तर प्रदेशका वसन्त राठौर आइतबार दिउँसो टावर मर्मत गर्ने क्रममा खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : फाल्गुन ६, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?