काठमाडौँ — प्रहरी परिसर काठमाडौंले स्वचालित जापनिज पेस्तोल सहित साङ्गे शेर्पालाई तीनकुनेबाट पक्राउ गरेको छ । पक्राउ लगत्तै प्रहरीले उनको बौद्धस्थित कोठामा पनि छापा मारेको थियो । तर प्रहरीले उनको कोठाबाट केही भेटाएन् ।
प्रहरी परिसर काठमाडौंले उनको लुटपाट र भाडामा हतियार दिने घटनामा संग्लनता भएको हुनसक्ने आशंकमा थप अनुसन्धान जारी राखेको छ ।
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?
भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?