कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युरोडबाट एक केजी सुनसहित तीन पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — प्रहरी परिसर काठमाडौंले एक केजी सुन सहित तीन जनालाई पक्राउ गरेको छ ।

न्युरोडबाट एक केजी सुनसहित तीन पक्राउ

स्रोतका अनुसार न्युरोडको एक सुन व्यापारी सहित सुन किन्न पुगेका दुईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूको परिचय भने प्रहरीले गोप्य राखेको छ । अनुसन्धानमा संग्लन एक प्रहरीले भने, ‘अनुसन्धान जारी रहेकाले नाम गोप्य राखिएको हो ।’

प्रकाशित : पुस ३०, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?